back
NMB ad

भर्खरै फेरि लोकसेवाले सार्वजनिक गर्यो लिखित नतिजा, को-को भए छनौट ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले फेरि लिखित नतिजा प्रकाशन सम्वन्धी सूचना प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले विभिन्न पदहरुको लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगले वि.नं. १७१५७/०७६–७७(खुला) र (आ.प्र.) इञ्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुले अन्तर्वार्ताका लागि आउँदा सूचनामा उल्लेखित आवश्यक कागजात र तोकिएको समयभित्र उपस्थित तथा सम्पर्क गर्नका लागि आयोगले अनुरोध समेत गरेको छ ।

खुला तर्फको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
आ.प्र. तर्फको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ जेठ २८ बुधवार १८:०७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...