back
NMB ad

फेरि थपिए एक दर्जन कोरोनाका नयाँ संक्रमित, हालसम्म कति पुगे ?

Kumari bank ad

पाल्पा । बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण भएकाहरु ११ जना पुरुष र १ जना महिला रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।पछिल्लो समय पाल्पामा झण्डै २२ सय नागरिक भारतबाट भित्रिसकेका छन् ।

जिल्लामा ३ सय ५० भन्दा बढीको नमुना संकलन भएको छ । पाल्पाका संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

संक्रमण भएका सबैलाइ तानसेनको आइसोलेसनमा लैजाने तयारी भएको माथागढी गाउँपालिकाले जनाएको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितहरु बढीरहदा सजग र सतर्कता अपनाउन आवश्यक रहेको छ ।

वि.सं.२०७७ जेठ २८ बुधवार १९:५८ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...