back
NMB ad

निजी कार्यालय पनि सञ्चालन हुने !

Kumari bank ad

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

बुधवार मन्त्रिपरिषदले गरेको निर्णयबारे बिहीवार जानकारी दिदैं अर्थ मन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन तथा कर्मचारीबीच दुरी कायम गर्ने उद्देश्यले कार्यालय दुई सिफ्टमा चलाउने निर्णय गरिएको बताउनुभयो ।

उहाँले असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाहरु विहान बिहान ८ बजेदेखि १ बजेसम्म र अपरान्ह १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताउनुभयो ।

आर्थिक वर्षको अन्तिम समय निजिकिदै गरेको र कामको चाप पनि उत्तिकै हुने भएकोले सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

वि.सं.२०७७ जेठ २९ बिहीवार १९:२० मा प्रकाशित

You can share this post!

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...