काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयको विषयगत पाठ्यक्रम प्रकाशन गरेको छ । आयोगले निम्नमाध्यामिक तहका विभिन्न विषयगत पाठ्यक्रम प्रकाशन गरेको हो ।
निम्नमाध्यामिक तहका पाँच विषय नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन विषय र अर्थशास्त्र विषयगत पाठ्यक्रम प्रकाशन गरेको हो।
नेपालीको विषयगत पाठ्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
अंग्रेजीको विषयगत पाठ्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
गणितको विषयगत पाठ्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
सामाजिक अध्ययनको विषयगत पाठ्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
अर्थशास्त्रको विषयगत पाठ्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार १ सोमवार १२:५९ मा प्रकाशित