back
NMB ad

सुशान्तको आत्महत्याको दोषी करण जोहर !

Kumari bank ad

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको असामयिक निधन पछि पुरै बलिउड उद्योग शोकमा डुबेको छ । विगत ६ महिनादेखि डिप्रेसनबाट ग्रसित सुशान्त आइतबार बिहान आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन । उनको मृत्युप्रति बलिउड मात्र होइन कलिउडका कलाकारहरुले पनि समवेदना प्रकट गरेका छन् ।

यसैबीच बलिउड निर्माता तथा निर्देशक करण जोहरले समवेदना व्यक्त गर्दै सुशान्तको आत्महत्याको दोषी आफूलाई ठह¥याएका छन् । सामाजिक संजालमा सुशान्त र आफ्नो एक तस्बिर सर्वजनिक गर्दै उनले विगत १ वर्षदेखि आफू सुशान्तको सम्पर्कमा नरहेकोले आफूलाई दोषी मानेका हुन् ।

करणले पोष्टमा लेखेका छन् –’विगत एक वर्षदेखि तिमिसँग सम्पर्कमा नरहेकोमा म आफैँलाई दोष दिन्छु । सायद तिमिलाई आफ्नो पीडा बाँड्न कोही चाहिएको थियो होला भनी मैले धेरै पटक सोँचेको थिएँ । तर दुर्भाग्यवश मैले कहिल्यै त्यो सोचलाई पछ्याईन ।

अब फेरी म कहिल्यै त्यस्तो गल्ति गर्ने छैन । हामी धेरै ऊर्जा र हल्ला भरिएको समयमा पनि एक्लो हुन्छौँ । कतिपय यस छुराको अगाडि झुक्छन् र राम्रो समयको आश गर्न छाडिदिन्छन् । त्यसैले सम्बन्ध बनाउने मात्रै होईन यस्तै समयमा उनीहरुसँग रहेर साथ दिन पनि सक्नुपर्छ ।’

सुशान्तको दुर्भाग्यपूर्ण निधनले मलाई मेरा सम्बन्धहरुको महत्व दिई त्यसको रक्षा गर्न र सहानुभुती प्रकट गर्न झस्काएको छ । आशा छ तपाईहरु पनि झस्किनुभयो होला । हामिलाई तिम्रो हँसिलो मुहार र न्यानो अँगालो सँधै याद रहने छ ।

वि.सं.२०७७ असार १ सोमवार १४:०८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...