back
NMB ad

सुशान्तको गर्लफ्रेन्ड रिया चक्रवर्तीले प्रहरीलाई दिइन यस्तो बयान !

Kumari bank ad

एजेन्सी । आत्महत्या गरेका बलिउड नायक सुशान्त सिंह राजपुतको गर्लफ्रेन्ड भनिएकी नायिका रिया चक्रवर्तीसँग मुम्बई प्रहरीले बयान लिएको छ । उनी आज बयान दिन पहरी चौकी पुगेकी थिइन् ।

रिया बिहीबार मूम्बईस्थित बंड्रा प्रहरी चौकी पुगेकी हुन् । मुम्बईको बंड्रा प्रहरी चौकीले सुशान्तको आत्महत्या केसको अनुसन्धान प्रक्रिया सुरु गरेको छ । सुशान्तका गर्लफ्रेन्ड रिया सहित नजिकका साथीहरुको बयान लिन थालिएको प्रहरी चौकीले जनाएको छ ।

आत्महत्याको विषमा नायिका रियालाई प्रहरीले चौकी आएर बयान दिन आग्रह गरेका थिए । सुशान्तको आत्महत्याको केस बंडा प्रहरी चौकीमा दर्ता भएको कारण बंड्रा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

हिजो उक्त केसको सम्बन्धमा निर्देशक आदित्य छाब्राको बयान दर्ज गरिएको थियो । रिया उक्त घटना प्रति निकै दुखी भएकी छिन् ।

वि.सं.२०७७ असार ४ बिहीवार १५:१६ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...