back
NMB ad

देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेका छौं : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेको बताउनुभएको छ । नेपाल स्काउटको ६९ औं स्थापना दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रम ओलीले उक्त कुरा बताउनुभएको हो ।

नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा उहाँले अबको नयाँ पिँढीले देश विकास गर्ने बताउनुभयो ।

‘प्रचुर प्राकृतिक स्रोत र विविधतायुक्त मौलिक संस्कृतिको यस देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘नेपाललाई हामी गरिबीबाट सम्पन्तातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेका छौं ।’

प्रधानमन्त्री ओलीले सरकार युवाहरु र बालबालिकाको साथमा रहेको भन्दै सरकारले लिएको उद्देश्य, बाटो र नीतिहरु स्काउटका उद्देश्यसँग मिल्दाजुल्दा रहेको पनि तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देश कोभिड-१९ को विश्वव्यापी महामारीबाट प्रभावित भएको भन्दै यसपटकको स्काउट दिवस घरमै बसी अनलाइन प्रविधिमार्फत् मनाउन पनि आह्वान गर्नुभएको छ ।

वि.सं.२०७७ असार ५ शुक्रवार १२:३१ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...