काठमाडौं । लोक सेवा आयोगको अन्तर्वार्ता तथा सिफारिश शाखाले एक सूचना प्रकाशन गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको काठमाडौं कार्यालयको स्थानीय तह तर्फको वि.नं. ११९२२/०७५-०७६ (महिला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, तह चार, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको सूचनामा उल्लेख छ ।
वि.सं.२०७७ असार ५ शुक्रवार १३:५६ मा प्रकाशित