back
NMB ad

कोरोना संक्रमण बढ्दै गएपछि बजार पूर्णरुपमा बन्दको घोषणा

Kumari bank ad

काठमाडौं । कोभिड–१९ को संक्रमण दर बढेको भन्दै गोदावरी नगरपालिका क्षेत्र आसपासका बजार पूर्णरुपमा बन्द गरेको छ ।गोदावरी नगरपालिकाले आज एक अपिल प्रकाशित गर्दै बजार बन्दको घोषणा गरेको हो ।

बजार बन्दमा अत्तरिया उद्योग वाणिज्य संघको समेत समन्वय रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देबकोटाले जानकारी दिए ।

गोदावरी क्षेत्रमा कोभिड–१९ को संक्रमण दर बढेको र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय पुरुषको मृत्यु समेत भएकाले अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक साधनबाहेक बैङ्क तथा वित्तीय संस्था र बजार बन्द गरिने नगरपालिकासँग सहमति भएको उनले बताए ।

शुक्रबार मात्र गोदावरी नगरपालिका वडा नं १ मा ३ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको बताउदै अध्यक्षय देबकोटाले स्थिति सहज नहुँदासम्म बन्द जारी रहने बताए ।

वि.सं.२०७७ असार ६ शनिवार ११:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...