back
NMB ad

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर असार ९ गतेदेखि पुन : विक्री खुला

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर असार ९ गते देखि पुन स् निष्कासन तथा विक्री खुला हुने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको संक्रमण नेपालमा समेत देखिएकाले गत चैत ११ गतेदेखि जेठ ३२ गतेसम्म लकडाउन घोषणा हुँदा उक्त कम्पनीको हकप्रद शेयर चैत ११ गतेदखि स्थगित भएको थियो ।

कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर गत फागुन २२ गते देखि चैत १२ गतेसम्म निष्कासन तथा विक्री खुुला गरेको थियो ।

असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु तथा बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु र निजी कमपनीहरुलाई सिमित कर्मचारीहरुबाट संञ्चालनमा गर्न सरकारले निर्देशन गरेअनुसार हकप्रद शेयरमा आवेदन दिन बाँकी रहेका शेयरधनीले सि –आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयरएप मार्फत आवेदन सक्नेछन् ।

आवेदकले हकप्रद शेयर असार २५ गते बैंकिङ्ग समयसम्म दिन सक्नेछन् । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

वि.सं.२०७७ असार ७ आइतवार ११:२९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...