काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ करोड ४७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतवार नेपाल बैंकको बोनस शेयर नर सूचीकृत भएको हो ।
बैंकको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । लगानीकर्ताले बजार खुलेपछि उक्त शेयर खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७७ असार ७ आइतवार १३:३१ मा प्रकाशित