काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको पोखराको कार्यालयको स्थानीय तहको वि.नं.१२८६५/०७५–७६ (खुला), प्रशासन सेवा, लेखा समूह, पाँचौ तह, आ.ले.प, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ असार ९ मंगलवार १३:४७ मा प्रकाशित