back
NMB ad

शेयर बजार अपडेट : यी चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

Kumari bank ad

काठमाडौं । आइतवार सर्किट ब्रेक लागेर पुनः सुचारु भएको शेयर कारोबारमा ४ ओटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ ।

नागरिक लगानी कोष, हिमालयन डिष्टीलरी, नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमोटर शेयरमा सकरात्मक सर्किट ब्रेक लागेको हो ।

ती चारै ओटा कम्पनीको शेयर मूल्य ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । २ बजेको कारोबार अवधिमा १३० ओटा कम्पनीको रू. ३४ करोड ७७ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।

नेप्से परिसुचक १ हजार १८७ दशमलव ७० बिन्दुमा रहेको छ । यो अवधिसम्मा सबैभन्दा बढी हिमालयन डिष्टीलरीको प्रतिकित्ता रू. १ हजार ३२५ मा रू. ३ करोड ४३ लाख बरारको शेयर खरीदविक्री भएको छ ।

वि.सं.२०७७ असार १५ सोमवार १४:०७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...