काठमाडौं । मंगलवार कारोबार भएको ४७ मिनेटमा नेप्से परिसुचक ४ प्रतिशतले वृद्धि सकरात्मक सर्किट ब्रेक लागेको छ । कारोबार २० मिनेटका लागि बन्द भएको हो । सो अवधिमा नेप्से परिसुचक १ हजार २३६ दशमलव २८ बिन्दुमा पुगेको छ ।
सो अवधिसम्ममा ४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। सो अवधिमा ११६ ओटा कम्पनीको रू. १३ करोड ५२ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।
वि.सं.२०७७ असार १६ मंगलवार ११:५२ मा प्रकाशित