काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार तीन ओटा कम्पनीको ऋणपत्र (डिबेञ्चर) सूचीकृत भएको छ ।
कुमारी बैंकको ३० लाख कित्ता, गुडवील फाइनान्सको २ लाख ५० हजार र आइसीएफसी फाइनान्सको २ लाख कित्ता डिबेञ्चर सूचीकृत भएको हो । अव उक्त डिबेञ्चर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७७ असार १६ मंगलवार १६:१२ मा प्रकाशित