back
NMB ad

मेडिकल क्लिनिकमा विस्फोट हुँदा १३ मारिए

Kumari bank ad

तेहरान । इरानको राजधानी तेहरानको उत्तरी क्षेत्रस्थित एक मेडिकल क्लिनिकमा विस्फोट हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।यहाँका टेलिभिजनले हालै प्रशारण गरेको समाचार अनुसार मंगलबार राति तेहरानको उक्त मेडिकलबाट आगोको मुस्लो उठेको थियो ।

यसबारे भिडिओ समेत सामाजिक सञ्जालमा अत्याधिक शेयर भएको छ । घटनाको सुरुमा अक्सिजनको सिलिन्डर पड्कीएको हुनसक्ने अनुमान थियो ।

सरकारी अधिकारीहरुले भने उक्त घटना ग्यास सिलिन्डर विस्फोट गराइएको जनाएका छन् । घटनास्थलमा थुप्रै मानिस भेला हुनुका साथै सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् ।

घटनापछि इरान सरकारले विज्ञप्ति निकाल्दै मृतकहरुप्रति श्रद्धाञ्जली दिनुका साथै परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घटनाको छानविन गर्ने जनाएको छ । एजेन्सी

वि.सं.२०७७ असार १७ बुधवार १३:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...