back
NMB ad

कर्जा भुक्तानी म्याद बढाउन सुझाव

Kumari bank ad

काठमाडौं । उद्योगी व्यवसायीले बैङ्क कर्जाको भुक्तानी म्याद दुई वर्षदेखि पाँच वर्षसम्म वृद्धि गर्नुपर्ने माग गरेका छन् । उनीहरूले निकट भविष्यमा हुने आर्थिक महामन्दीको अवस्थालाई पूर्व रूपमा नै आकलन गरी त्यसको असर कम गर्नेतर्फ अर्थतन्त्र चलायमान राख्ने उद्देश्यस्वरूप उद्योग व्यवसायलाई आर्थिक विधेयकका साथै मौद्रिक नीतिमा समेत आवश्यक व्यवस्था गरी राहत तथा सुविधा प्रदान गर्न माग गरेका छन् ।

नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरमार्फत राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायीले विद्यमान सबै ऋण दुई वर्षका लागि ब्याज र किस्ता पुँजीकरण गर्न र दुई वर्षभित्र न्यलागतमा ब्याज तिर्ने व्यवस्था गर्न माग गरेका गरेको आजको गोेरखापत्र दैनिकले खवर छापेको छ ।

वि.सं.२०७७ असार २० शनिवार ०८:२५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...