back
Mega Long Ad

फेरि लकडाउनको घोषणा !

काठमाडौं । स्पेनको क्याटालोनियामा क्षेत्रमा पुनः कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लकडाउनको घोषणा गरिएको छ ।क्याटालोनियाको सरकारले दुई लाख १० हजार मानिसको बसोवास भएको सेज्रिया क्षेत्रमा लकडाउन घोषणा गरेको हो ।

यो क्षेत्र बार्सिलोनाको पश्चिममा रहेको कृषिका लागि महत्वपूर्ण क्षेत्र हो । जसमा इएडा सहर पनि समावेश छ । लकडाउन शनिबारदेखि शुरु भएको हो । यससँगै यो क्षेत्रमा सबैलाई आउन र जानमा रोक लगाइएको छ ।

यद्यपि यो क्षेत्रभन्दा बाहिरका मानिसहरुलाई भने र्फकन दिइनेछ । क्याटालोनिया स्पेनमा सबैभन्दा धेरै प्रभावित हुनेमध्येको एक राज्य हो । ७५ लाख जनसंख्या रहेको यो राज्यमा अहिलेसम्म ७२ हजार ८६० संक्रमित फेला परिसकेका छन् । साथै यो राज्यमा १२ हजार ५८६ जनाको मृत्यु पनि भइसकेको छ । स्रोत : बीबीसी

वि.सं.२०७७ असार २१ आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:०५

नया दिल्ली। श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...

देशभर सङ्कटकाल घोषणा !

देशभर सङ्कटकाल घोषणा !

वि.सं.२०७७ असोज २९ बिहीवार १७:४५

एजेन्सी । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि...

रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौँ घाइते

रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौँ घाइते

वि.सं.२०७७ असोज २५ आइतवार ११:५६

बैंकक । थाइल्यान्डमा रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु...

फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री !

फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री !

वि.सं.२०७७ असोज २२ बिहीवार १५:३७

काठमाडौं । लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्छ...

राजधानीमा कर्फ्यु लगाउने निर्णय ! सार्वजनिक यातायात संचालनमा रोक !

राजधानीमा कर्फ्यु लगाउने निर्णय ! सार्वजनिक यातायात संचालनमा रोक !

वि.सं.२०७७ असोज २१ बुधवार १४:५३

कोलम्बो । श्रीलङ्कामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको...