back
NMB ad

आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक, कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । सोमवारको शेयर कारोबार अवधिमा छ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, सुर्योदय लघुवित्त, ग्रामिण विकास लघुवित्त, युनाइटेड इन्स्योरेन्स र स्वदेशी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको हो ।

ग्लोबल आइएमई लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सूर्योदय लघुवित्तको ९ दशमलव ९५, ग्रामिण विकास लघुवित्तको ९ दशमलव ८४, युनाइटेड इन्स्योरेन्सको ९ दशमलव ७० प्रतिशत र स्वदेशी लघुवित्तको ९ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७७ असार २२ सोमवार १५:५७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...