back
Mega Long Ad

अब चाँडै नै विद्यालय खोल्ने तयारी !

काठमाडौं । जोन्स हपकिन्स विश्वबिद्यालयका अनुसार अमेरिकाको ३१ लाख भन्दा वढी जनता कोरोना संक्रमित भएको अवस्थामा पनि त्यहाँका बिद्यालयहरु खोल्ने तयारी गरिएको छ ।

मंगलबार एकै दिन ६० हजार बढीको संक्रमित फेला परेतापनि बिद्यालयहरु खोल्ने तयारी अमेरिकी सरकारले गरको हो । ह्वाइट हाउसका प्रवक्ता माइक पेन्सले कोराना भाइरस नियन्त्रणका लागि कडा नियमहरु लागू गर्नु ठिक होइन भन्दै स्कूलहरु अव चाँडै नै खोल्ने तयारी गरिएको बताउनुभयो ।

यसैबीच, अमेरिकी संक्रामक रोग बिशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहाकार डा एन्थोनी फौसीले अहिलेको अवस्थामा बिद्यालयहरु खोल्नु घातक हुने बताउनु भएको छ ।

उहाँले अमेरिकामा हालसम्म पनि कोरोना नियन्त्रणमा आइनसकेको र भयावह स्थिती यथावत रहेका कारण विद्यालयहरु खोल्ने निर्णय गलत सावित हुने प्रतिक्रिया दिनुभएको छ ।

यता अमेरिकाको टेक्सस राज्यमा एकैदिन १० हजार भन्दा बढी संक्रमितहरु फेला पर्ने गरेका छन् । अमेरकामा कोरोना संक्रमित दिनानुदिन थपिंदै गएतापनि सामाजिक दुरी कायम नगर्ने र मास्क समेत प्रयोग नगर्नेको संख्या पनि उतिकै छ भने रेष्टुराँ, होटलहरुमा मानिसको चहलपहल बढी हुने गरेको छ । (एजेन्सी)

वि.सं.२०७७ असार २५ बिहीवार ०७:४० मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...