back
NMB ad

एकआपसमा गाँभिएका यी दुई वित्तीय संस्थाले असार २९ गतेदेखि एकिकृत कारोबार शुरु गर्दै

Kumari bank ad

काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल एकआपसमा गाभिई प्रभु क्यापिटलको नामबाट असार २९ गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।

यी दुई क्यापिटलको गत फागुन ११ गते समपन्न वार्षिक साधारण सभाबाट एक आपसमा गाभिन प्रस्ताव पारित गरेका थिए । नेपाल धितोपत्र बोर्डबाट असार २१ गते गाभिने स्वीकृति पाएका थिए भने कम्पनी रजिष्ट्रारको कार्यलयबाट असार २४ गते गाभिने स्वीकृति पाएसँगै एकिकृत कारोबार गर्न लागेको हुन् ।

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको रजिष्ट्रर्ड कार्यालय काठमाडौं महानगरपालिका-२८ कमलादीमा हुने क्यापिटलले जानकारी गराएको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार ११:५२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...