back
NMB ad

जिससद्धारा भीमफेदी गाउँपालिका अनुगमन : राजस्व बृद्धि गर्ने तर्फ ध्यान दिन सुझाव

Kumari bank ad

मकवानपुर । जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरद्धारा शुक्रबार जिल्लाको भीमफेदी गाउँपालिकामा अनुगमन गरिएको छ ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहमा आईपरेका समस्याहरुका विषयमा जानकारी लिनुका साथै समाधानका विषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा जिसस प्रमुख खुलालले स्थानिय तहहरुले राजस्व बृद्धि गर्ने तर्फ ध्यान दिन सुझाव दिनुभयो । उहाँले स्थानिय तहहरुले समाजको चिन्तनलाई परिस्कृत गर्दै सामाजिक क्षेत्रलाई व्यवस्थित गर्न साथै आफ्नो राजस्व बृद्धिका विषयमा ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

राज्यको नयाँ संरचना अनुसार स्थानिय तहहरु एउटा ट्रयाकमा अगाडी बढेको अवस्थामा कोरोना माहामारीका कारण ब्रेक लागेको भन्दै सोहि अनुसारको अवधारण बनाएर अगाडी बढ्न उहाँले सबै स्थानीय तहहरुलाई सुझाव दिनुभयो ।

वि.सं.२०७७ असार २६ शुक्रवार २१:०० मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...