back
Mega Long Ad

देशभर कर्फ्यु आदेश जारी !

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यु लगाइएको छ भने मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति सिरिल सामाफोसाले मदिरामाथि लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य प्रणालीमा चाप कम गर्ने बताएका छन् ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयासका लागि सहयोगी हुने भन्दै यसअघि पनि रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

कोरोना संक्रमणबाट ४ हजारभन्दा बढीको मृत्यु तथा २ लाख ७६ हजारभन्दा बढी संक्रमित पुगेपछि दक्षिण अफ्रिकाले रातको समयमा कर्फ्यू पनि सुरू गरेको छ । यस्तै घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम पनि कार्यान्वयनमा ल्याएको छ । -एजेन्सी

वि.सं.२०७७ असार २९ सोमवार १२:४४ मा प्रकाशित

You can share this post!

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:०५

नया दिल्ली। श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...

देशभर सङ्कटकाल घोषणा !

देशभर सङ्कटकाल घोषणा !

वि.सं.२०७७ असोज २९ बिहीवार १७:४५

एजेन्सी । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि...

रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौँ घाइते

रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौँ घाइते

वि.सं.२०७७ असोज २५ आइतवार ११:५६

बैंकक । थाइल्यान्डमा रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु...

फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री !

फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री !

वि.सं.२०७७ असोज २२ बिहीवार १५:३७

काठमाडौं । लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्छ...

राजधानीमा कर्फ्यु लगाउने निर्णय ! सार्वजनिक यातायात संचालनमा रोक !

राजधानीमा कर्फ्यु लगाउने निर्णय ! सार्वजनिक यातायात संचालनमा रोक !

वि.सं.२०७७ असोज २१ बुधवार १४:५३

कोलम्बो । श्रीलङ्कामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको...