काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा चंखु क्षेत्रीलाई नियुक्त गरेको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो ।
क्षेत्रीको कार्यकाल असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि रहने कम्पनीले जानकारी गराएको छ ।
वि.सं.२०७७ असार ३० मंगलवार ११:३२ मा प्रकाशित