back
NMB ad

भोलिदेखि लागू हुनेगरि ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले साउन १ गतेदेखि लागू हुने गरी निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार साधारण बचतका सबै प्रकारका बचत खातामा ०.५ देखि १ प्रतिशतसम्म प्रतिशतसम्म ब्याजदर घटाएको छ। साथै, मुद्दती खातातर्फ पनि व्यक्ति गत र संस्थागत दुवैतर्फको ब्याजदर ०.५ प्रतिशत घटाएको छ ।

बैंकले गत चैत महिनामा ब्याजदर प्रकाशित गर्दा ३ महिने मुद्दती निक्षेपमा संस्थागत तर्फ ७ प्रतिशत र सोभन्दा माथि ७.१० प्रतिशत र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो ।

तर साउनदेखि लागू हुने गरी बैंकले ३ महिने मुद्दती निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र सोभन्दा माथि ६.६० प्रतिशत र व्यक्तिगततर्फ ७.७५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो। बैंकले एनआरएन मुद्दतीको पनि चैतभन्दा ०.५ घटाएर ३ महिनाभन्दा माथिका मुद्दती खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ ।

वि.सं.२०७७ असार ३१ बुधवार १७:०० मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...