back
NMB ad

यस्तो छ ग्लोबल आईएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर, आजैदेखि लागू हुने

Kumari bank ad

काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागू हुनेगरी निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार साधारण बचतका सबै प्रकारका बचत खातामा ०.५ देखि १ प्रतिशतसम्म प्रतिशतसम्म ब्याजदर घटाएको छ। साथै, मुद्दती खातातर्फ पनि व्यक्ति गत र संस्थागत दुवैतर्फको ब्याजदर ०.५ प्रतिशत घटाएको छ ।

बैंकले गत चैत महिनामा ब्याजदर प्रकाशित गर्दा ३ महिने मुद्दती निक्षेपमा संस्थागत तर्फ ७ प्रतिशत र सोभन्दा माथि ७.१० प्रतिशत र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो ।

तर साउनदेखि लागू हुने गरी बैंकले ३ महिने मुद्दती निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र सोभन्दा माथि ६.६० प्रतिशत र व्यक्तिगततर्फ ७.७५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो। बैंकले एनआरएन मुद्दतीको पनि चैतभन्दा ०.५ घटाएर ३ महिनाभन्दा माथिका मुद्दती खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार ०८:२९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...