काठमाडौं । सरकारले विद्यालय भर्ना भदौ १ गतेदेखि लिन सकिने जनाएको छ । भर्ना खुला भएपनि विद्यालय भने अर्को सूचना नआएसम्म खुल्ने छैनन् ।
त्यस्तै खेलकुद लगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
वि.सं.२०७७ साउन ६ मंगलवार १९:२८ मा प्रकाशित