back
NMB ad

गृह मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो विज्ञप्ति

Kumari bank ad

काठमाडौं । सरकारले विपद पीडित उद्धार र राहत सम्वन्धी (सातौ संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले प्रकोप पिडित उद्धार र राहत सम्वन्धी, २०६४ लाई समसामयिक संशोधन गरेको हो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सो जानकारी गराएको हो । मन्त्रालले जारी गरेको विज्ञप्ति अनुसार प्रमुख जिल्ला अधिकारीहरुले पिडितहरुको खोज तथा उद्धारका गर्ने कार्यको लागि न्युनतम २५ जनाको दक्ष जनशक्ति जुनसुकै अवस्था परिचालन हुने सक्ने अवस्थामा राख्नु पर्ने जनाएको छ ।

यस्तै जिल्ला विपद व्यवस्थापन समितिको मातहतमा खोज तथा उद्धार सामागं्रीको भण्डारन गर्नुका साथै २५ जना जनशक्ति व्यवस्थापन गर्नुपर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् विज्ञप्ति

वि.सं.२०७७ साउन ७ बुधवार १८:५२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...