back
Hero Ad

सामाजिक सुरक्षा भत्ता नरोकिने

काठमाडौं । अपांगता भएका व्यक्ति तथा एकल महिलाहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता नरोकिने भएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक सुरक्षा ऐन संशोधनको प्रक्रिया नटुंगिँदासम्म सो भत्ता स्थानीय तहबाट वितरण गर्ने आवश्यक अन्तरिम व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिएका छन्।

सामाजिक सुरक्षा ऐन २०७५ तथा सामाजिक सुरक्षा नियमावली २०७६ जारी हुँदा अति अशक्त भएका व्यक्ति तथा ६० वर्षमुनिका एकल महिला लाभग्राहीका रुपमा समावेश नहुँदा अन्योल थियो।

हाल स्थानीय तहहरुबाट नियमित रुपमा हुने लाभग्राही नवीकरण गर्दा उनीहरुको दर्ता तथा नवीकरणका लागि विवरण नलिएको भनी सरोकारवालाहरुले चासो व्यक्त गरेपछि आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।

वि.सं.२०७७ साउन ८ बिहीवार ०९:२४ मा प्रकाशित

You can share this post!

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:३७

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:२२

काठमाडौं । बुधबार श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत...

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

वि.सं.२०७९ भदौ १ बुधवार १५:०९

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

वि.सं.२०७९ भदौ १ बुधवार १४:३९

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा...