back
NMB ad

शेयर बजार अपडेट : पहिलो घण्टामा १४३० विन्दुमा पुग्यो नेप्से

Kumari bank ad

काठमाडौं । बिहीवार नेप्से परिसुचक कारोबार भएको एक घण्टामा १ हजार ४३० दशमलव ८१ विन्दुमा पुगेको छ । सो अवधिमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर खरीदविक्री भएको हो ।

कम्पनीको रू. ३ करोड ५५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । एक घण्टाको कारोबार अवधिमा १६६ ओटा कम्पनीको रू. २८ करोड ६८ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

उक्त अवधिमा कारोबारमा आएका ११ओटा समूह मध्ये निर्जीवन बीमा कम्पनीको परिसुचक शून्य दशमलव २८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १७ प्रतिशत,अनय समूहको शून्य दशमलव १ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २५ प्रतिशत र जीवन बीमा कम्पनीको परिसुचक शून्य दशमलव ७ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसुचक घटेको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...