back
Mega Long Ad

गैर आप्रवासी भिसा स्थगन विरुद्ध अमेरिकी व्यापारिक समूहले हाले मुद्दा

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी व्यापारिक समूहहरुले एच–वनबी लगायत गैर–आप्रवासी भिसा स्थगित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशलाई चुनौती दिँदै मुद्दा दायर गरेका छन् ।

यूएस चेम्बर अफ कमर्श र नेशनल एशोसियशन अफ म्यानुफ्याक्चरर्सलगायत पाँच शीर्ष व्यापारिक समूहहरुले मुद्दा हालेका हुन् ।महामारीका बेलामा अमेरिकीहरुको रोजगारी खोस्न सक्ने भन्दै एच–वनबी भिसा लगायत महत्वपूर्ण गैर–आप्रवासी भिसा श्रेणीमा कामदारहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

एच–वनबी भिसाले अमेरिकी कम्पनीहरुलाई सैद्धान्तिक वा प्राविधिक विज्ञता आवश्यक पर्ने विशेष खालका पेशाका लागि विदेशी कामदारलाई काममा लगाउने अनुमति दिन्छ ।

ट्रम्पको सो कदमले अमेरिकी व्यवसायहरुले आफूले चाहेजस्तो प्रतिभाबाट विमुख हुने मुद्दामा उल्लेख छ । मुद्दाले आप्रवासनमा लगाएको गैरकानूनी र व्यापक प्रतिबन्ध उल्टयाउन खोजेको छ । यी प्रतिबन्धहरु कायमै रहे यिनले लगानी विदेशतिर धकेल्ने, आर्थिक वृद्धिदर सुस्त बनाउने र रोजगारी सृजना समेत कम गर्ने यूएस चेम्बर अफ कमर्शका सीईओ थोमस डनह्यूले बताए ।

एजेन्सीव्यक्तिले सम्बन्धित स्थानीय तहको समन्वयमा भाडामा लिनुपर्ने छ । जमिन भाडामा लिइ कृषि उत्पादन गर्नेलाई प्रोत्साहनस्वरुप कृषि सामग्रीमा समेत सरकारले सहयोग गर्नेछ ।

चालू आवमा सरकारले भूमि बैंक सञ्चालनका लागि रु ५० करोड बजेट विनियोजन गरेको छ । महिलाको भूमिमा अधिकार बढाउनका लागि प्रदेश र स्थानीय तहको समन्वयमा महिलाको नाममा जग्गा हस्तान्तरण गर्दा थप सहुलियतको व्यवस्था समेत सरकारले दिने तयारी गरेको छ । त्यसैगरी मन्त्रालयले चालू आवभित्र ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा अभिलेखसहित हस्तान्तरण गर्ने जनाएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १८:४२ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...