back
NMB ad

गैर आप्रवासी भिसा स्थगन विरुद्ध अमेरिकी व्यापारिक समूहले हाले मुद्दा

Kumari bank ad

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी व्यापारिक समूहहरुले एच–वनबी लगायत गैर–आप्रवासी भिसा स्थगित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशलाई चुनौती दिँदै मुद्दा दायर गरेका छन् ।

यूएस चेम्बर अफ कमर्श र नेशनल एशोसियशन अफ म्यानुफ्याक्चरर्सलगायत पाँच शीर्ष व्यापारिक समूहहरुले मुद्दा हालेका हुन् ।महामारीका बेलामा अमेरिकीहरुको रोजगारी खोस्न सक्ने भन्दै एच–वनबी भिसा लगायत महत्वपूर्ण गैर–आप्रवासी भिसा श्रेणीमा कामदारहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

एच–वनबी भिसाले अमेरिकी कम्पनीहरुलाई सैद्धान्तिक वा प्राविधिक विज्ञता आवश्यक पर्ने विशेष खालका पेशाका लागि विदेशी कामदारलाई काममा लगाउने अनुमति दिन्छ ।

ट्रम्पको सो कदमले अमेरिकी व्यवसायहरुले आफूले चाहेजस्तो प्रतिभाबाट विमुख हुने मुद्दामा उल्लेख छ । मुद्दाले आप्रवासनमा लगाएको गैरकानूनी र व्यापक प्रतिबन्ध उल्टयाउन खोजेको छ । यी प्रतिबन्धहरु कायमै रहे यिनले लगानी विदेशतिर धकेल्ने, आर्थिक वृद्धिदर सुस्त बनाउने र रोजगारी सृजना समेत कम गर्ने यूएस चेम्बर अफ कमर्शका सीईओ थोमस डनह्यूले बताए ।

एजेन्सीव्यक्तिले सम्बन्धित स्थानीय तहको समन्वयमा भाडामा लिनुपर्ने छ । जमिन भाडामा लिइ कृषि उत्पादन गर्नेलाई प्रोत्साहनस्वरुप कृषि सामग्रीमा समेत सरकारले सहयोग गर्नेछ ।

चालू आवमा सरकारले भूमि बैंक सञ्चालनका लागि रु ५० करोड बजेट विनियोजन गरेको छ । महिलाको भूमिमा अधिकार बढाउनका लागि प्रदेश र स्थानीय तहको समन्वयमा महिलाको नाममा जग्गा हस्तान्तरण गर्दा थप सहुलियतको व्यवस्था समेत सरकारले दिने तयारी गरेको छ । त्यसैगरी मन्त्रालयले चालू आवभित्र ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा अभिलेखसहित हस्तान्तरण गर्ने जनाएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १८:४२ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...