काठमाडौं । काठमाडौंको सीता पाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ ।स्थायी घर ओलखढुंगा भएकी ती युवतीमाथि घरबाहिर दही किन्न निस्कँदा एसिड प्रहार भएका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।
भट्टका अनुसार उनको मुखमा लागेको छ । साथै उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले बताए ।
वि.सं.२०७७ साउन ८ बिहीवार २१:०२ मा प्रकाशित