back
NMB ad

बेरोजगार भत्ताका लागि आवेदन दिनेको संख्या बढ्यो

Kumari bank ad

काठमाडौं । कोरोनाको कहर बढेसंगै अमेरीकामा बेरोजगार भत्ताका लागि आवेदन दिनेको संख्या पनि बढेको छ । पछिल्लो सातामा मात्र वेरोजगार भत्ताको लागि आवेदन दिनेको संख्या १४ लाख नाघेको टाइमस अफ इण्डियामा उल्लेखित छ ।

कोरोना महामारी न्युनिकरणको लागि भनेर दैनिकी व्यापार ठप्प भएकोले वेरोजगार भत्ताका लागि आवेदन दिनको संख्या बढेको हो ।रिउटरसको लागि अर्थ विशेषज्ञहरुले गरेको सर्वेक्षण अनुसार यस साता मात्र १३ ला आवेदन दर्ता भएको हो ।

स्वास संबन्धी समस्या बढेसंगै व्यापार पूर्ण रुपमा वा फेरी सञ्चालन हुने गरी बन्द गरेसंगै सो संख्या बढेकोमा सबै चिन्तित बनेको यथावत नै छ ।नेपालमा पनि बेरोजगारको मारमा पर्नेको संख्या बढेकोमा कुनै दुईमत छैन ।

पर्यटनलाई आधार मानेर २०२० मा नेपाललाई राम्रो आर्थिक लाभ हुनेगरी बनाएको योजना पनि हालको लागि स्थगित भएकोले पर्यटन व्यवसाय र सरकार आफै पनि चिन्तित भएको देख्न सकिन्छ ।

वि.सं.२०७७ साउन ११ आइतवार १०:३१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...