back
NMB ad

भदौ १ देखि विद्यालयमा भर्ना, असोज १ देखि अबरुद्ध परिक्षा संचालन गर्ने

Kumari bank ad

स्याङ्जा । स्याङ्जामा भदौ १ देखि विद्यालयमा भर्ना शुरु गरिने भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय स्याङ्जाले भदौदेखि विद्यालय भर्ना र असोज १ देखि कोभिडका कारण अबरुद्ध भएका परिक्षा संचालन गर्ने गरी तयारी गरेको हो ।

“कोरोनाबाट सचेत रहँदै स्वास्थ्यका आधारभूत संरचना बनाएर भर्ना गर्ने तयारीमा छौं,” समन्वय ईकाइका प्रमुख गुरुप्रसाद पौडेलले भने, विद्यालय खोल्ने त होईन तर भर्ना र ११, १२ को परीक्षा संचालन गर्न राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।” मन्त्रालय र बोर्डको निर्देशनअनुसार काम अगाडि बढाएको प्रमुख पौडेलले बताए ।

जिल्लामा आधारभूत र माध्यामिक गरी ५ सय ५७ विद्यालय छन् । १ देखि १० कक्षासम्म शैक्षिक सत्र २०७७(०७८ मा झण्डै ५८ हजार विद्यार्थी भर्ना हुने अनुमान समन्वय ईकाइको छ । निजी विद्यालयतर्फ पनि भर्ना संचालनका लागि छलफल चलाईएको छ ।

विद्यालयहरुमा स्वास्थ्य संरचना शून्यप्रायः छ । स्वास्थ्य संरचनाविना विद्यालय खोल्न लाग्दा अभिभावक त्रसित छन् । विद्यालयमा हुलका हुल विद्यार्थी हुने भएकाले कोरोनाको संक्रमण बढ्न सक्ने भएकाले अभिभावकहरु त्रसित भएका हुन् ।

वि.सं.२०७७ साउन ११ आइतवार १४:४९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...