back
NMB ad

अजोड इन्स्योरेन्सको यसकारण भएन शेयर कारोबार

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्स)मा सूचीकृत भएको अजोड इन्स्योरेन्स कम्पनीको मंगलवार शेयर कारोबार नहुने भएको छ ।

प्रि–ओपनिङमा म्याचिङ कारोबार नभएकाले शेयर खरीदविक्री नभएको हो । कुनै पनि कम्पनीको आईपीओ पहिलो पटक दोस्रो बजारमा कारोबार गर्नु अघि नेप्सेले तोकेको पहिलो कारोबार न्यूनतम र अधिकतम मूल्य बीच खरीदविक्री गर्नको लागि म्याचिङ हुनुपर्दछ ।

सोही अनुसार कम्पनीको शेयर बुधवार पहिलो खरीदविक्रीमा म्याचिङ कारोबार भएमा दोस्रो बजारमा लगानीकर्ताले शेयर खरीदविक्री गर्न सक्नेछन् । कम्पनीको शेयर पहिलो कारोबारको लागि नेप्सेले रू. ९७ देखि २९१ सम्म तोेकेको थियो ।

वि.सं.२०७७ साउन १३ मंगलवार १२:५६ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...