back
NMB ad

दोहोरो अंकले घट्यो शेयर बजार

Kumari bank ad

काठमाडौं । आज पनि बजार परिसूचक नेप्से २३.३६ अंकले र सेन्सिटिभ सूचक ५.१८ अंकले घटेको छ । आज कारोबार भएका १२ वटै समूहका सूचक राताम्य बनेका छन्।

बीमा समूहको सूचक सबैभन्दा बढी अंकले ओरालो लाग्दा विकास बैंक, वाणिज्य बैंक, होटल र माइक्रोफाइनान्सका सूचकहरु पनि दोहोरो अंकले ओरालो लागेका छन्।

बुधबार उक्त समूहअन्तर्गतका कुल १ सय ८७ कम्पनीको ३८ लाख ३९ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ ।  बजार बन्द हुनुअघि २४ हजार २ सय २४ पटकको सेयर खरिदबिक्रीमा कारोबार रकम भने १ अर्ब ६८ करोड पुगेको छ।

जुन अघिल्लो दिनको तुलनामा बढी हो। मंगलबार सेयर बजारमा १ अर्ब २५ करोडको कारोबार भएको थियो।

वि.सं.२०७७ साउन १४ बुधवार १५:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...