back
NMB ad

साढे १४ किलो नक्कली सुन र पेस्तोल फालेर भाग्ने तीनजना पक्राउ

Kumari bank ad

काठमाडौं । काठमाडौंको कमलादीमा १५ किलो धातुमध्ये आधा किलो सुन, साढे १४ नक्कली सुन र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन् ।

तीनैजना पूर्वी(नवलरपासीबाट पक्राउ परेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा.६च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीनजना छन् । उनीहरु (तीनजना) सँगै एकजना ट्याक्सी चालक पनि पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार ट्याक्सी चालक भने उपत्यका बाहिरबाट बिरामी लिएर काठमाडौं आएको र फर्किने क्रममा उनीहरुलाई भाडामा लगेको खुलेको छ । उनीहरु पूर्व नवलपरासीबाट भारततर्फ भाग्ने योजनामा थिए । पक्राउ परेका सबैलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार ०९:१९ मा प्रकाशित

You can share this post!

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...