back
NMB ad

मङ्गल ग्रहमा अमेरिकाद्वारा यान प्रक्षेपण, पहिलो पटक अर्को ग्रहमा हेलिकोप्टर उड्ने

Kumari bank ad

एजेन्सी । अमेरिकाले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण गरेको छ । अमेरिकी अन्तरीक्ष अध्ययन केन्द्र नासाले मङ्गल मिसनमा आज पठाएको यानसँगै सानो हेलिकोप्टर पनि जडित छ ।

नासाले फ्लोरिडाको केपी कानाभेरलबाट रकेट प्रक्षेपण गरेको हो । यो नासाको असाध्यै महत्वाकांक्षी मिसन अन्र्तगतको हो । यान सन् २०२१ को फेब्रुअरी महिनामा मङ्गल ग्रहमा पुग्ने अनुमान गरिएको छ ।

यसअघि संयुक्त अरब इमिरेट्स र चीनले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण पठाइसकेका छन् । यो वर्ष मङ्गल ग्रह पृथ्वीबाट निकै नजिक आउने भएकाले पनि तीनवटै देशले यान पठाएका हुन् ।

वि.सं.२०७७ साउन १६ शुक्रवार ०८:०५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...