back
Mega Long Ad

नेप्सेमा चार कम्पनीको ४ करोड ५० लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एक सातामा पाँच ओटा कम्पनीको ४ करोड ५० लाख १४ हजार ६८५ दशमलव ७४ कित्ता शेयर सूचीकृत भएको छ । पाँच ओटा कम्पनीको बोनस शेयर आईपीओ सूचीकृत भएको हो ।

सिटीजन्स बैंकले सहयोगि विकास बैैकलाई एक्विजिशन गरेपछि सिटीजन्स बैंक इन्टरनेशलको नामबाट र मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्विजिशन गरेपछि मेगा बैंकको नामबाट शेयर सूचीकृत भएको हो ।

यसैसाता अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ र महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर पनि सूचीकृत भएको छ । त्यस्तै आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा मर्जरमा गएपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकृत भएको छ ।

हेर्नुहोस् कुनको कति ?

(cfly{s cleofgaf6)

वि.सं.२०७७ साउन १६ शुक्रवार १४:३६ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...