back
NMB ad

आदर्श सञ्चारका पत्रकार कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले पत्रकार तथा कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम दिएको छ ।तालिमको उद्घाटन गर्दै संघीय सांसदमनकुमारी जिसीले सहकारी मार्फत समृद्धि हासिल गर्ने ठुलो अवसर र संभावना रहेको बताउनुभयो ।

त्यसका लागि सहकारी र सञ्चारमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गरेर दक्ष बनेर सेवामा दृढ र समर्पित हुनु पर्नेमा जोड दिनुभयो । ‘कर्मचारीको व्यवहार र कार्यशैली कस्तो छ भन्ने कुराले पनित्यो संस्थाको पहिचानमा फरक पार्दछ,’ सांसद केसीले भन्नुभयो ‘त्यसैले तपाईहरु सिक्ने र आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने दिशामा अग्रसर हुनुस् त्यसले तपाईको व्यक्तिगत र संस्थाको जिवनमा टेवापुग्छ ।’

तालिमको सहजिकरण गर्दै राष्ट्रिय सहकारी बैंकका संचालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले हरेक संस्थाको सफलताको लागि योजना, प्रतिबद्धता र दृढ इच्छाशक्तिले मात्र लक्ष्य हासिल गर्न सक्ने बताउनु सक्नुभयो ।

सबैभन्दा भाग्यमानी काम गर्ने व्यक्ति हुने भन्दै इमान्दार पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्षमता विकास गर्नु पर्ने बताउनुभयो ।संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले संस्थाको सफलताका कमर्मचारीको इमान्दार, लगाब जरुरी भएको र त्यसका लागि समय अनुकुल आफ्नो क्षमता विकास गर्नमा तत्पर रहनु पर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सह–सचिव सरस्वती खड्का परियारको स्वागत र सचिव ललिता थापाको संचालनमा सम्पन्न भएको थियो ।
तालिममा सहकारीका विभिन्न शाखा र सञ्चार शाखाका २४ पत्रकार कर्मचारीको सहभागीता रहेको थियो ।

वि.सं.२०७७ साउन १७ शनिवार २१:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...