back
Mega Long Ad

सबै स्थानहरुमा आजदेखि कर्फ्यु जारी गर्ने निर्णय !

वीरगन्ज । पर्साका सबै स्थानहरुमा आज (आइतबार)देखि विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

साउन १० गतेदेखि जिल्लाको सदरमुकाम वीरगन्ज महानगरपालिका क्षेत्रभित्र लागु हुनेगरी अर्काे आदेश नहुन्जेलसम्मका लागि जारी गरिएको निषेधाज्ञा आजदेखि सदमुकाम बाहिर पनि लागु गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।

वि.सं.२०७७ साउन १८ आइतवार ०८:४० मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दसैं भनेर जथाभावी नखानुस्, फूड पोइजनिङ होला !

दसैं भनेर जथाभावी नखानुस्, फूड पोइजनिङ होला !

वि.सं.२०७८ असोज २८ बिहीवार १४:४९

काठमाडौं । दसैं त हो नी भनेर जथाभावी खाँदा र...