back
NMB ad

कोरोना संक्रमणको विगविगी बढेसंगै आपतकाल घोषणा, पुन: लकडाउनका नयाँ नियम लागु !

Kumari bank ad

एजेन्सी । अष्ट्रेलियाको भिक्टेरिया राज्यले त्यहाँ कोरोना भाइरस संक्रमणको विगविगी बढ्न थालेपछि आइतवार आपतकाल घोषणा गर्दै पुन नयाँ लकडाउनका नियम लागु गरेको छ ।

भिक्टोरियाका सरकार प्रमुख डानियल एन्ड्रुजले आइतवार साँझ छ बजेदेखि लकडाउन कार्यान्वयन हुने जानकारी दिएका छन् ।यस नयाँ नियम अनुसार राज्यको राजधानी मेलवर्नमा राति कफ्र्यु लाग्ने बताइएको छ ।

स्थानिय वासिन्दालाई घर भित्रै बस्न र अत्यावशयक अवस्थामा बाहेक बाहिरै नजान निर्देशन दिइउको छ । यस नयाँ नियम अनुसार स्थानिय वासिन्दा आफ्ना घर देखि ५ किमि भन्दा पर जान पाइने छैनन् , व्यायाम दिनको एकचोटि मात्र गर्न पाइने छ तथा प्रत्येक घरबाट एकजना मात्र सामान किन्न एक पटक घर बाहिर जान पाइने छ ।

शुरुमै कोभिड भाइरस विरुद्ध अष्ट्रेलियाली सरकारले समयमै सावधानीका उपायहरु अपनाएकाले संक्रमण नियन्त्रित अवास्थामा रहेको मानिएको छ । अहिले सम्म करिव सत्र हजार सक्रमित फेला परेका छन् भने दुई सय जनाको ज्यान गएको छ ।

वि.सं.२०७७ साउन १८ आइतवार १८:५४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...