काठमाडौं । लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना प्रकाशन गरेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
आयोगले केन्द्रिय कार्यालयको वि.नं.१७१७१÷०७६–७७ (खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, जनरल सर्जरी उपसमूह, एघारौँ तह, प्रमुख कन्सलटेण्ट सर्जन पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ साउन २२ बिहीवार १६:२० मा प्रकाशित