काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको छ ।
उहाँका अनुसार आजको बैठक नियमित बैठक हो । स्रोतका अनुसार यसअघि सीसीएमसीले लामो दुरी तथा हवाइ उडानका सम्बन्धमा गरेको सिफारिसलाई निर्णय गर्न सक्ने छ ।
वि.सं.२०७७ साउन २६ सोमवार १८:३१ मा प्रकाशित