back
NMB ad

यी हुन् ओटीसी कारोबार गर्न पाउने १२३ कम्पनीहरु (सूचीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ओभर द काउन्टर (ओटिसी) मार्फत् कारोबार गर्न पाउने कम्पनीहरु सार्वजनिक गरेको छ । ओटिसी मार्केटमा १२३ वटा कम्पनी सूचीकृत भएको नेप्सेले जनाएको छ ।

दोस्रो बजारमा सूचीकृत नभएका तथा प्रचलित ऐन, नियम कानुन अनुसार पारदर्शी हिसाबले सेयर खरिदबिक्री गर्नुपरेमा ओटिसी बजारमा सूचीकृत हुन पाइने व्यवसथा छ । वर्षेनी अर्बौ रुपैयाँको सेयर ओटीसीबाट कारोबार हुने गरेको छ ।

सूचीकृत भएका कम्पनीका सेयरधनीले सेयर खरिद बिक्री गर्नुपरेमा उनीहरु आफैंले खरिदकर्ता खोजेर आपसी सहमतिमा खरिद बिक्री गर्न पाउँछन् ।

कारोबारका लागि नेप्सेले तय गरेका निश्चित मापदण्ड पालना गर्नुपर्छ हुन्छ । ओटीमा बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर र अन्य लगानी कम्पनीहरु रहेका छन ।

  1. कम्पनीको सूची हेर्नका लागि  यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ साउन २७ मंगलवार १४:१५ मा प्रकाशित

You can share this post!

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...