back
NMB ad

बैंक तथा वित्तिय संस्थामा कर्मचारी ५० प्रतिशत मात्रै खटाउने सरकारको निर्णय

Kumari bank ad

काठमाडौं । २०० सय जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा कार्यालयले अधिकतम रुपमा विद्युतीय माध्यमबाट दैनिक कार्य गर्न सरकारले निर्देशन दिएको छ ।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जनसम्पर्क बढी हुने कार्यालयमा ५० प्रतिशत कर्मचारी खटाउनुपर्ने बताउनुभयो ।

बैंक, सहकारी तथा जनसम्पर्क बढी हुने स्थानमा कर्मचारी ५० प्रतिशत मात्रै खटाउने सरकारको निर्णयमा उल्लेख छ । अत्यावश्यक बाहेकका जमघट, भेला र बैठकमा रोक लगाइएको छ। धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक पूजाआजामा पनि रोक लगाइएको छ ।

चाडवाड घरपरिवारका सदस्यले घरभित्रै मात्र मनाउन सरकारले निर्देशन दिएको छ ।

वि.सं.२०७७ साउन २७ मंगलवार १७:१३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...