back
Mega Long Ad

आईपीओ निष्काशनमा धितोपत्र बोर्डले लागू गर्यो बुक बिल्डिङ्ग विधि : के-के छन् व्यवस्थाहरु ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।

बोर्डले बुधबार नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएको बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न सकिने व्यवस्था बमोजिम बुक बिल्डिङ निर्देशिका, २०७७ यस्तो व्यवस्था लागू गरेको हो ।

नयाँ व्यवस्थाअनुसार तोकिएको मापदण्ड पुग्ने कम्पनीले अब बुक बुक बिल्डिङ विधि आईपीओ निष्काशन गर्न सक्नेछन् । त्यसमा आम लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरमा आईपीओ निष्काशन गर्न सक्छन् ।

तीन बर्षदेखि लगातार नाफामा भएको, नेटवर्थ ३५० रुपैयाँ भएको जस्ता मापदण्ड पुग्ने कम्पनी यो विधिमा सहभागी हुन सक्नेछन् । अन्यथा हाल कै विधि मार्फत आईपीओ निष्काशन गर्नुपर्ने बोर्डको भनाइ छ ।

के-के छन् बुक बिल्डिङ्गका व्यवस्थाहरु ?

वि.सं.२०७७ साउन २९ बिहीवार ११:०८ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...