back
NMB ad

एनएमबी बैंकको नाफा २ अर्ब २७ करोड

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले खुदनाफा सामान्य बढाएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा एनएमबीले २ अर्ब २७ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । समीक्षा वर्षमा बैंकले १ करोड ३३ लाख रुपैयाँ नाफा बढाएको शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरण योग्य नाफा १ अर्ब ४२ करोड रुपैयाँ छ ।

ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि एनएमबीको चुक्तापुँजी १३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गएको असारसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले अघिल्लो आवमा ४ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी घटेर १६ रुपैयाँ ७३ पैसामा सीमित भएको छ । सो अवधिमा बैंकको खराब कर्जा बढेर २.६८ प्रतिशत पुगेको छ ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १०:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...