back
NMB ad

आईतबारदेखि एनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकले एकिकृत कारोबार गर्ने

Kumari bank ad

काठमाडौं । एनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकले आउँदो आईतबारदेखि एकिकृत कारोबार गर्ने भएका छन । नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चनलाई एनएमबीमा विलय हुन स्वीकृति दिएपछि आइतबारदेखि एकिकृत कारोबार हुन लागेको हो ।

एनएमबीले कञ्चनलाई १००ः८५ कित्ताको अनुपातमा विलय गरेको हो । जेठ २५ गते विलयका लागि दुई बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर गरेको थियो।

सुदूरपश्चिममा रहेका कञ्चनलाई विलय गरेपछि एनएमबीको चुक्तापूँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । यसैगरी जगेडा कोषको आकार बढेर ७ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०९:५८ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...