back
Mega Long Ad

यस्तो छ नेकपा कार्यदलको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । सत्तारुढ नेकपाभित्र चर्किएको सत्ता संर्घषले उत्पन्न आन्तरिक विवाद बढ्दै गएपछि यसको समाधानका लागि पार्टीका अध्यक्षद्वयले कार्यदल गठन गरे । पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले विवाद समाधानका केही उपायसहित आफ्नो प्रतिवेदन पनि बुझायो ।

प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै कार्यकाल सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा कार्यकारी हैसियतले काम गर्ने सुझाव दियो । यसका साथै मन्त्रिपरिषद् हेरफेर, प्रदेश सरकारमा फेरबदललगायतका कुरा पनि प्रतिवेदनमा समेटिएको छ ।

कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ भदौ ८ सोमवार १६:५९ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...